योग कुमार फगामीको उम्मेदवारी पूर्ण रुपमा वैधानिक: एनआरएन आइसीसी (पत्र सहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष योग कुमार फगामीले आगामी १४ सेप्टेम्वर हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरे पछि अध्यक्षका प्रत्यासी शेर सुनार समुह विरोधमा उत्रिएको छ । कतिपयले फगामीले एनआरएन केन्द्रिय विधानको मिचेको समेत आरोप लगाएका छन् । वर्तमान अध्यक्ष केन्द्रीय समितिको सदस्य बन्ने परम्परा भए पनि फगामीको नाम पुनम गुरुङको समुहमा … Continue reading योग कुमार फगामीको उम्मेदवारी पूर्ण रुपमा वैधानिक: एनआरएन आइसीसी (पत्र सहित)